करनको कार्यक्रममा प्रियंकाले स्विकारिन् फोन सेक्सदेखि ‘ब्रेकअप पछि आफ्ना पूर्व प्रेमीलाई चुम्बन् गरेको रहस्य

एजेन्सी । पूर्व विश्व सुन्दरी तथा बलिउड चर्चित नायिका प्रियंका चोपडाले आफूले फोन सेक्स गरिसकेको स्विकारेकी छिन् ।
प्रियंकाले कफी सट्स विद करन’मा करनसँग कुराकानी गर्दागर्दै आँफुले फोनसेक्स गरिसकेको स्विकारेकी हुन् । करनले कार्यक्रमको र्यापिड फायर राउन्डलाई निकै रोचक बनाए । उनले यसलाई नाम दिए ‘कफी सट्स विद करन’ ।
यो क्रममा करन र प्रियंकाको हातमा एक–एक ग्लास थियो जसमा कफी थियो । प्रियंकाले हो को जवाफ दिनका लागि कफी पिएर आँफुले उक्त कार्य गरिसकेको स्विकारेकी हुन् ।
सो अवसरमा उनले आफ्ना पूर्वप्रेमीसँग ‘ब्रेकअप पछि आफ्ना पूर्व प्रेमीलाई चुम्बन् गरिसकेको स्विकारिन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...