काठमाडौँ, १५ माघ - गिनिज बुक अफ अफ दी रेकर्डसमा धेरै नेपलीहरुले नाम लेखाउन सफल भएका छन्।
विभिन्न कीर्तिमानी तोड्दै नेपालीहरु गिनिज बुक अफ दी रेकर्डसमा नाम लेखाउन सफल भएका हुन्।
सुनसरीका थानेश्वर गुरागाईले १४ विधामा विश्व कीर्तिमानी कायम गरेका छन् । ६२ घण्टा लामो टेलिभिजन अन्तरवार्ता गरेर रवी लामिछानेले गिनिज बुकमा नाम लेखाए। सौगात विष्टले कान्छो चलचित्र निर्देशकबाट कीर्तिमानी हासिल गरे। पेम्बा दोर्जे शेर्पाले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोण गरेर गिनिज बुकमा नाम लेखाए।यीलगायत थुप्रै विषयमा नेपालीहरुले गिनिज बुकमा नाम लेखाएका छन्।
सन् १९५०को दशमा अमेरिकी नागरिक हग बेभरले गिनिज बुकको अवधारण ल्याएका थिए। आजको
नयाँ पत्रिका दैनिक मा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...