रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक जना नेपाली कामदारको शनिबार गाडीको ठक्करबाट ज्यान गएको छ ।
सप्तरी घर भएका २५ बर्षीय प्रविन झाको कम्पनीको काम सकेर कोठ तिर आउने क्रममा गाडीको ठक्करबाट ज्यान गएको मलेसियाबाट सैलेश अमात्य ले जनकारी दिनु भएको हो ।
उनी मलेसियाको एटिए कम्पनीमा काम गर्दै आएका थिए । karnali new बात


0 comments
प्रतिक्रिया दिनुहोस्...