-->
भाग्य चम्काउनका लागि घर बनाउँदा ध्यान दिनुपर्ने उपायहरु

पुस २५, काठमाडौं । मानिस जहिले पनि आफू सुखी र खुशी भएर बाच्न चाहन्छ । यसैका लागि प्रयत्नशिल हुन्छ । हाम्रा धर्म दर्शनमा यस सम्बन्धि विभिन्न उपायहरु सुल्झाइएको छ । यसमध्ये वास्तुशास्त्र पनि एक हो । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको जीवन सुखमय हुन सक्छ अर्थात भाग्य चम्कन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.