काठमाडौं, ११ माघ — ज्योतिषीहरूका अनुसार आउँदो बिहीवार शनिले राशि परिवर्तन गरेर तुलाबाट मकरमा सर्नेछ । यसको असर सबै राशिहरूमा देखिनेछ ।
मनुष्यहरूको राम्रो र नराम्रो कामको फल शनिदेवले नै दिनुहुन्छ । जुन वाहनमा शनि सवार भएर कुनै राशिमा प्रवेश गर्नुहुन्छ, त्यही अनुसार उक्त राशिको व्यक्तिले राम्रो वा नराम्रो फल पाउँछ ।
शनि चालीसामा शनिदेवका सात वाहनका बारेमा बताइएको छ । मान्यता अनुसार यिनै वाहनमा चढेर शनि राशिमा जानुहुन्छ । वाहन यसप्रकार छन् : हात्ती, गधा, हरिण, कुकुर, स्याल, सिंह र गिद्ध । यसका अलावा राँगो र
कागलाई पनि यसको उहाँको वाहन मानिएको छ ।
हात्ती
ज्योतिषीका अनुसार शनिदेव हात्तीमा चढेर आउँदा लक्ष्मीको कृपा भएर धन बर्सिन्छ ।
गधा
शनिदेव गधामा चढेर कुनै राशिमा प्रवेश गर्दा त्यो राशिको व्यक्तिलाई हानि नै हानि हुन्छ ।
सिंह
सिंहमा सवार हुनुभएको शनिदेवले राजकाज र समाजमा प्रसिद्धि दिलाउनुहुन्छ । उक्त राशिका व्यक्तिले मानसम्मान पाउँछन् ।
स्याल
स्याल चढेर शनिदेव राशिमा आउँदा त्यो राशि भएको व्यक्तिको बुद्धि नष्ट हुन्छ अनि धन र यशको नाश हुन्छ ।
हरिण
हरिणमा सवार भएर शनिदेव आउनुभयो भने मरेतुल्य कष्ट हुन्छ । समस्यै समस्या आइलाग्छ ।
कुकुर
कुकुर चढेर शनिदेव आउनुभयो भने धेरै डर र दुःख हुन्छ । घरमा चोरी हुन्छ ।
गिद्ध
गिद्धमा सवार शनिदेवको आगमनले व्यक्तिलाई अनेक रोगबाट सताउँछ ।
राँगो
राँगोमा चढेका शनिदेवले धनधान्य र समृद्धि दिनुहुन्छ । दाम्पत्य सुखमा वृद्धि र चिन्ताबाट मुक्ति पाइन्छ ।
काग
कागमा सवार शनिदेवले व्यक्तिलाई सबै दुःखकष्टबाट अभय प्रदान गर्नुहुन्छ ।
दैनिक भास्कर/ लोकान्तर
महाभारतका एक प्रमुख पात्र दुर्योधन खलनायकका रुपमा इतिहासमा दर्ज छन्। दुर्योधनले आफ्नो जीवन कालमा धेरै गल्ती गरे। उनले पाण्डवसंग हार बेहोरे र आफ्नो अध्याय धर्तीमा समाप्त पारेर गए।
महाभारत युद्ध अन्त्य तिर जब भीमले दुर्योधनालई पराजित गरे, जमिनमा लम्पसार परेका दुर्योधन तीनवटा औंला देखाउँदै केही भन्ने कोसिस गर्दै थिए। घाइते भएका कारण ठुलो स्वरले बोल्ने अवस्था दुर्योधनको थिएन्। यस्तो देखे पछि भगवान श्री कृष्ण दुर्योधनको नजिक पुगेर बुझ्न खोजे। दुर्योधनले आफूले गरेका ३ गल्ती बताउन खोजेका थिए जसका कारण उनले हार बेहोरे।
पहिलो गल्ती
दुर्योधनले श्रीकृष्णलाई भने- मेरो पहिलो गल्ती थियो मैले स्वयं नारायणलाई नरोजेर नारायणी सेनालाई रोजे।
भएको के थियो भने युद्द शुरु हुन अगाडी एका तिर श्रीकृष्ण र अर्कातिर उनको नारायणी सेना लड्ने अवस्था आयो। किन भने पाण्डव र कौरव दुबै श्रीकृष्णका नाता सम्वन्धी पर्थे। तर दुर्योधनको चाहना भने श्रीकृष्ण भन्दा पनि श्रीकृष्णको शक्तीशाली नारायणी सेनामा थियो र नारायणी सेना पाउँदा निकै खुसी थिए।
यो पढ्नुस्: यी सात कारण नभएको भए हुँदैनथ्यो महाभारत
दोस्रो गल्ती
दुर्योधनले मानेको दोस्रो गल्ती यस्तो थियो- जब माता गान्धारीले उसलाई नग्न अवस्थामा बोलाइन। कमरको तल पातले छोपेर गएका थिए। यदी उ पुरा नग्न अवस्थामा गएको भए उसको पुरा शरिर बज्रसमान हुन्थ्यो र युद्दमा उसको पराजय संभव हुने थिएन। तर संकोचवश दुर्योधनले आमाले नग्न बोलाउँदा पुर्ण भएर जान सकेनन्।
तेस्रो गल्ती
दुर्योधनले भगवान श्रीकृष्णलाई तेस्रो गल्तीका बारेमा यस्तो बताए- उसको तेस्रो गल्ती युद्दको अन्तिम बेलामा मात्र मैदानमा उत्रनु थियो जतिखेर उसका सबै भाइ मरिसकेका थिए र ठुलो क्षति भइसकेको थियो। यदि युद्धको शुरुवातमै दुर्योधन मोर्चामा भिडेको भए उसको हारका बाबजुद पनि कौरव बंशको नाश हुने थिएन्।
सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ ।
श्लोक यसप्रकार छ :
अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च,
वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।।
अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।
१. धन :
सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ ।
२. निरोगी शरीर :
जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रोग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रोगहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु प¥यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।
३. सुन्दर पत्नी :
महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट तनाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।
४. मीठो बोल्ने पत्नी : सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा विवाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।
५. आज्ञाकारी पुत्र :
वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुःखको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।
६. धन पैदा गर्ने विद्या :
पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि तड्पि रहेको हुन्छ । कोही मानिस आप्mनो भएको पैतृक सम्पत्ति अनियन्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन नष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।
एजेन्सी । अचेल युवती–महिलाहरु हरेक कुरामा पुरुषजतिकै सक्षम छन् । आफूलाई कुनै कुरामा पछाडी परेको मान्दैनन् । आफ्नो कुरा राख्न हिचकिचाउँदैनन् । अब कुरा आयो आफ्नो पार्टनरको । पार्टनरका अगाडि आजकालका महिला झनै फ्रेङक हुन्छन् । अब कुरा गरौं महिलाको गोप्य अंगबारे । केही कुरामा त शायद हामी भन्न सक्छौ कि महिलाहरु यो विषयमा पुरुषसँग बताउनमा अप्ठेरो मान्छन् । तर, हालै भएको एक सर्वेक्षणमा महिलाहरु आफ्नो गुप्त अंगबारे पुरुषलाई केही कुरा बताउन चाहन्छन् भन्ने पत्ता लागेको छ |
तपाई पनि जान्नुस् महिलाका गुप्तांगबारे ७ कुरा, जो उनीहरु भन्न चाहन्छन्ः
१) सम्भोग (यौनसम्पर्क) गरिसकेपछि महिलाहरु खुसी हुन्छन् भन्ने यो कुरा गलत होः
महिलाहरु भन्छन् कि पुरुष सोच्छन् कि महिला सम्भोग गरिसकेपछि खुशी हुन्छिन् । तर, उनीहरुको यो सोच विलकुल गलत छ । किनकि सम्भोगपछि महिलालाई पीडा हुन्छ जो कसैले बुझ्न सक्दैन् ।
२) पुरुषहरु आफ्नै मर्जीले सम्भोग गर्नुः
महिलाहरु भन्छन् कि पुरुषहरु कहिलेपनि हाम्रो इच्छाअनुसार चल्दैनन् । जब उनको मनलाग्यो अर्थात मुड चल्यो त्यही बेला सम्भोग गर्न चाहन्छन् । यस्तो गर्नाले महिलालाई निकै दुःख हुन्छ ।
३) पुरुषलाई गुप्त अंगबारे हुनुपर्छ जानकारीः
एक महिलाले सर्वेक्षणका क्रममा बताइन् कि अधिकांश पुरुषहरुलाई थाहा हुँदैनकी महिलालाई कहाँ छुँदा उत्तेजना हुन्छ । महिलाहरु भन्छन् कि हामी यो सबै कुरा पुरुषलाई बताउन चाहन्छौं तर, उनीहरुको अगाडि केही पनि बोल्ने हिम्मत हुँदैन् ।
४) गलत हो स्तनसँग खेल्नुः
महिलाले भनेका छन् कि उनको स्तनसँग खेल्नाले उनीहरुलाई निकै पीडा हुन्छ । तर, यो कुरा पुरुष जान्दैनन् । र यो कुरा पुरुषका अगाडि भन्न पनि सक्दैनन् ।
५) स्तनको नलीहरुबारे पुरुष जान्दैनन्ः
पुरुषले यस्तो गर्नाले महिलाहरुको स्तनमा समस्या आउछ । जस्तो कि बच्चा जन्मिएपछि स्तनमा दुध नआउनु ।
६) पीरियड्स (महिनावारी) मा हुने दुखाईः
सर्वेक्षणमा महिलाहरुले भने कि पीरियड्सका दिनहरु उनीहरुलागि सबैभन्दा कठिन दिन हुन्छन् । यी दिनहरुमा महिलाहरुलाई सम्भोग गर्ने इच्छा हुँदैन् । तर, पुरुषहरुलाई यी कुराहरु सामान्य लाग्छ र आफ्नो चाहनाअनुसार सम्भोग गर्छन् ।
७) पुरुषसँग गर्न चाहन्छन् यस्तो
महिलाहरुले बताए कि उनीहरु पुरुषहरुसँग यस्तो गर्न चाहन्छन् जो पुरुषहरु उनीसँग गर्छन् । हाम्रो पीडालाई भुलेर मात्र आफ्नो चाहना पूरा गर्छन् । हामीलाई कति समस्या हुन्छ तर, हामी उनका सामुन्ने केही भन्न सक्दैनौं ।npnews.net बाट
Pavanaputr perfect deity Hanuman is considered miraculous success. Hanuman's devotion to the force, wisdom and knowledge is readily achieved. Ghost-Pishacadi not come close to the man. Hanuman the tribulations of life, to turn away. According to the Scriptures Ashta Chiranjeevi. Typical Day On Tuesday, Hanuman is considered worship and devotion.
Twelve names of the glory of Lord Hanuman
Ram devotee, mahabal, Mahavir Hanuman, Bajrangbali, Shankar Suman, Kesari Nandan, Anjani son, Pawan Sut, Amit Vikram, Smesht, Laxman, life giver morning in the condition to arise, taking eleven times in twelve names person lives long.
* A person who at the time of continual rule shall be satisfied with domestic pleasures.
* A person Shatrujit that night at bedtime name.
* In addition to the above time constant chanting twelve names of the person and the ten directions Maharaj Hanuman UNDERGROUND protect sky.
* Travel time and lying in court to dispute the twelve names show your miracle.
* On Tuesday, the feast of red ink on the paper write the names of the twelve days of Tuesday and tie amulets will never headache. It is better than copper amulet around the neck or arm.
कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ ।
तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु२५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीलेगरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।
मधेस आन्दोलनको १० वर्षको उपलक्ष्यमा सिरहाको लाहनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि पछिल्लो समय चर्चित बनेका स्वतन्त्र मधेस आन्दोलनका अभियान्ता सिक राउतबारे सोमबारको संसद बैठकमा ‘उचम्म’ लाग्दो प्रश्न उठेको छ ।
सोमबारको बैठकमा बोल्दै मधेसी अनअधिकार फोरम लोकतान्त्रिकका एक सांसदले सिके राउत सरकारले पक्राउ गर्ने नसक्ने गरी भूत भएको भन्दै व्यंग गरे । ‘सिके राउत भूत हो भने सरकारले व्याख्या गरोस्, मान्छे हो भने किन पक्रिँदैन र कारबाही गर्दैन ?,’
फोरम लोकतान्त्रिकका सांसद सुबोधकुमार पोखरेलले प्रश्न गरे । सिके राउतले राष्ट्रघाती अभिव्यक्ति दिइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै फोरम लोकतान्त्रिकका सांसद पोखरेलले उनलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्ने बताए ।
एजेन्सी – चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः
पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ ।
जुन पायो त्यही साबुनले मुख धुँदा अनुहारमा चाउरी पर्छ । तसर्थ राम्रो फेसवासले मुख धुनुपर्छ ।
दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ ।
घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।
एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ ।
साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छला जवान व्यक्तिको जस्तै देखिन्छ ।
जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।
पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहारमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।
कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । अनुहारमो छालामा सुक्न लागेको कोषलाई बलियो बनाउनुको साथै कोष बृद्धि गर्छ ।
लामो समयसम्म सिरानीमा अनुहार पारेर नसुत्नुहोस् । बरु सदा उत्तानो पर्नुहोस, ताकी अनुहारको कोषमा केही अशर नपुगोस् ।
दैनिक भाष्करबाट
सबै चाहन्छन् आफ्नो पर्स कहिल्यै खाली नहोस् । तर पैसाको अभाव नहुने कोही पनि हुँदैन । वास्तु शास्त्रका अनुसार पर्समा पैसाको अभाव नहोस् भन्नका लागि यसमा पनि सकारात्मक उर्जा पैदा गर्नु पर्छ । तपाइँले पर्समा राख्ने कुराले यसमा पैसाको प्रयाप्तता र अभावको वातावरण बन्ने पैदा हुने वास्तु शास्त्रको भनाइ छ । यहाँ वास्तु शास्त्रका अनुसार पर्समा राख्नु पर्ने ७ कुराको चर्चा गरिएको छ ।
यी कुरा पर्समा राख्दा पैसाको अभाव हुँदैनः
१- पैसाकी देवी लक्ष्मी हुन् । लक्ष्मीको कृपा भएमा पैसा हुने विश्वास गरिन्छ । यसका लागि पर्समा श्रीयन्त्र राख्नु राम्रो हुने वास्तु शास्त्रको भनाइ छ । विधी पुर्वक पुजिएको श्रीयन्त्र पर्समा राख्दा पैसाको अभाव हुँदैन ।
२- यदि तपाइँको पर्समा लक्ष्मीको तस्विर छ भने यसले पनि सकारात्मक उर्जा पैदा गर्छ । यसले पैसाको अभाव हुन नदिने वास्तु शास्त्रको विश्वास छ ।
३- पर्समा लक्ष्मीलाई चढाइएको वा पुजामा प्रयोग गरिएको चावलका दाना राख्दा पनि सकारात्मक उर्जा बन्ने वास्तु शास्त्रको विश्वास छ । यस्तो चामललाई कागजमा पोको पारेर पर्समा राख्नु उचित हुने मानिन्छ ।
४- मानिसहरुले कसै न कसैलाई गुरु मान्छन् । कतिपयलाई कुनै तर्थस्थलप्रति श्रद्धा हुन्छ । पर्समा गुरुको तस्विर हुनु वा अध्यात्मिक क्षेत्रको तस्विर हुनु सकारात्मक मानिन्छ । यसले तपाइँलाई आर्थिक अभाव हुन नदिने वास्तु शास्त्रको भनाइ छ ।
५- पर्समा लक्ष्मीको प्रतिमा, गोमती चक्र, चाँदिको सिक्का राख्नु पनि शुभ मानिन्छ । यस्ता वस्तुले पर्समा सकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।
६- पर्समा अश्लिल तस्विर वा अश्लिल सामग्री नराख्नुस् । यस्ता कुराले नकारात्क उर्जा बढाउँछ । सके सम्म देवी देवताका तस्विर राख्नुस् ।
७- हरेक कुरा पर्समा राख्ने बानी छ भने यस्तो नगर्नुस् । पर्समा अनावश्यक चिजहरु गोलमाल गराए राख्दा यसले नकारात्मक उर्जा पैदा हुन्छ र आर्थिक अभाव हुन सक्छ ।
बाँके, माघ १० – बाँकेको खजुरामा हिन्दु र इस्लाम धर्मगुरुलाई एकसाथ रथमा बजार परिक्रमा गराएर धार्मिक सद्भावको उदाहरण दिइएको छ । धार्मिक सद्भावका हिसावले अति महत्वपूर्ण बाँकेको बागेश्वरी गाविसको खजुरामा सोमबारदेखि सुरु व्यापारिक महोत्सवको उद्घाटनअघि धर्मगुरुलाई एकसाथ रथ परिक्रमा गराइएको हो ।
बागेश्वरी गाविस कार्यालयसँगै जोडिएको मुसबेटवा बाबा मजारमा सोमबार सामाजिक र धार्मिक सद्भाव झल्किने प्रस्तुतीसँगै महोत्सवको उद्घाटन भएको हो । महोत्सवको उद्घाटनअघि हिन्दु धर्मागुरु चन्द्रनाथ योगी र इस्लाम धर्मगुरु मौलाना जव्वार मञ्जरीलाई रथमा एकसाथ राखेर खजुराबजार परिक्रमा गराइएको थियो ।
सामाजिक र धार्मिक सद्भावको जिल्लाव्यापीरुपमा प्रचारप्रसारका लागि धर्मगुरुलाई एकसाथ रथमा घुमाएर परिक्रमा गराइएको आयोजक आधुनिक युवा सञ्जाल डिगाउँका अध्यक्ष तीलकवीर सुनारले जानकारी दिनुभयो । महोत्सव आयोजनास्थल पनि हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको सद्भावको प्रतीक हो ।
‘मुसबेटवा मजारमा हिन्दु र मुस्लिम धर्मावलम्बीहरुले उत्तिकै आस्था र सम्मान राख्ने गरेका छन्, महोत्सवको आम्दानीको केही रकम मजार स्तरोन्नतीका लागि खर्च गर्ने तयारी छ’ आयोजक सञ्जालका अध्यक्ष सुनारले भन्नुभयो, ‘मुसबेटवालाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चिनाउने अवसर पनि महोत्सव हो ।’
कृषि, पर्यटन प्रर्वद्धन, सांस्कृतिक एवं ऐतिहासिक धार्मिक मुसबेटवा बाबा प्रथम ब्यापारिक महोत्सव माघ २१ गतेसम्म सञ्चालन गरिनेछ । हरेक वर्ष श्रीपञ्चमीका अवसरमा लाग्दै आएको तीनदिने धार्मिक मेला पनि यसवर्ष महोत्सवसँगै हुने भएको छ । महोत्सवमा १ सय ७० वटा स्टल राखिएको आयोजक सञ्जालले जनाएको छ ।
‘कृषि, औद्योगिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रर्वद्धन गर्दै आर्थिक वृद्धि तथा विकास गर्ने महोत्सवको लक्ष्य हो’ आयोजक समितिका अध्यक्ष सुनारले भन्नुभयो, ‘यसबाहेक स्वदेशी उत्पादनहरुको निर्यात प्रर्वद्धन एवम आन्तरिक बजार सुदृढ पार्दै आयात प्रतिस्थापन गरेर यस क्षेत्रकै कृषि उद्योग र पर्यटनको विकासमा सहयोग हुनेछ ।’
झण्डै ६० लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको महोत्सव ७० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । बाँके क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दलबहादुर सुनारले भव्य समारोहकाबिच सोमबार महोत्सवको उद्घाटन गर्नुभयो ।
