-->
अब मुटुको भल्वको निःशूल्क उपचार गर्ने गगन थापाको घोषणा

काठमाडौँ, १६ माघ - सरकारले अबदेखि मुटुको भल्वको निःशूल्क उपचार गर्ने भएको छ।
मुटुको भल्व बिग्रेका बिरामीले महंगो उपचारका कारण अकालमा ज्यान गुमाउनु परेको भन्दै स्वास्थयमन्त्री गगनकुमार थापाले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन्।
मुटुको भल्व बिग्रेको विरामीको उपचारका लागि कम्तिमा साढे दुईनीत लाख खर्च हुने गर्दछ। मुटुको भल्वमा समस्या देखिदा रगत सञ्चालनमा समस्या देखिने गर्दछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.