-->
जान्नुहोस् , एस ( S ) नाम भएका व्यक्ति कस्ता हुन्छन् ।

एस ( S ) नाम भएका व्यक्ति कुरामा धनी हुन्छन् । त्यसैले अरु मानिस यीनीहरुमा छिटै आकर्षित हुन्छन् । आफ्नो प्रेमसम्बन्धि कुरालाई अरु समक्ष छिटै खोल्दैनन् । हरेक कामलाई राम्ररी पूरा गर्न सक्छन् । आफ्नो प्रेमलाई गम्भिर विषयको रुपमा लिने हुन्छ । राम्रो मानिस नपाएसम्म धैर्य गर्नसक्ने शक्ति यस्ता व्यक्तिमा हुन्छ । सजिलै आफ्नो सामान कसैलाई दिदैंनन् ।
यीनीहर कञ्जुस हुन्छन् । देखावटि मनपराउने भएकोले यीनीहरु पार्टि , समारोहमा जान मनपराउँछन् । मनबाट नराम्रो हुदैंनन् । तर कुराकानीले गर्दा मानिसहरुको अगाडि नराम्रो बन्न पुग्छन् ।
अन्य लेटरबाट सुरु हुने तपाईको बारे पनि जान्नुहोस्:
जान्नुुहोस, कस्ता हुन्छन् ‘बी’ ( B ) बाट नाम हुने मानिस
जान्नुहोस् कस्ता हुन्छन् डी ( D ) नाम भएका व्यक्ति
कस्ता हुन्छन् एफ ‘F’ नाम भएका व्यक्ति
जान्नुुहोस् , कस्ता हुन्छन् जी ( G ) नाम भएका व्यक्ति
कस्ता हुन्छन् ‘H’ (एच्) नाम हुनेवाला भएका मानिस
कस्तो हुन्छ आई ( I ) बाट नाम सुरु हुने मानिसको स्वभाव र बिशेषता, जान्नुहोस्
जान्नुुहोस् , कस्ता हुन्छन् ‘के’ (K) नाम भएका व्यक्ति
जान्नुहोस् , एम ( M ) बाट नाम भएका व्यक्ति कस्ता हुन्छन्
जान्नुहोस, कस्ता हुन्छन् एन ( N )नाम भएका व्यक्ति
कस्ता हुन्छन् ओ ‘0’ नाम भएका व्यक्ति
जान्नुहोस् पी ( P ) नाम भएका व्यक्ति कस्ता हुन्छन्
‘आर’ ( R ) नाम भएका व्यक्ति कस्ता हुन्छन्
जान्नुहोस् , एस ( S ) नाम भएका व्यक्ति कस्ता हुन्छन्
“टि” (T) बाट नाम सुरुहुने मानिसको व्यक्तिव र स्वभाव कस्तो हुन्छ
जान्नुहोस, कस्ता हुन्छन् ‘U’ भएका व्यक्ति
कस्ता हुन्छन् ‘वाई’ [ Y ] नाम भएका व्यक्ति


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.