-->
बिग्रियो क्यामराको एंगलः बलिउड सेलिब्रिटीका निकै हाँस्यास्पद तस्बिरहरु

डिजाइनर्स, स्टाइलिष्ट, मेकअप आर्टिस्टलगायतको पूरा समूहले बलिउड स्टारलाई उत्कृष्ट देखाउन निकै मेहनत गर्छन् । धेरैजसो उनीहरुको मेहनतले रंग पनि ल्याउँछ । तर कहिलेकाँही गलत समय र खराब एंगलमा खिचिएका उनीहरुको तस्बिर निकै भाइरल हुने गर्दछ ।
भर्खरै ‘कुंग फु योगा’ को प्रेस मिटमा जब शिल्पा सेट्टी हलिउड नायक ज्याकी च्यानको खुट्टा छोइरहेका थिइन् । त्यतिबेला उनले यस्तो अचम्मको अनुहार बनाइन् जुन देखेर हाँसो रोक्न सकिन्न । शिल्पा सेट्टीका साथै काजोला, दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, सोनम कपूर, ऋतिक रोशनसमेत थुप्रै सेलिब्रिटी स्टार्सका निकै हाँस्यास्पद हाउभाउ दिँदै क्यामरामा कैद भइसकेका छन् ।
Rato Pati


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.