-->
दुर्घटनामा परिन नायिका नम्रता श्रेष्ठ

काठमाडौँ– ‘नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । पर्व’को सुटिङ सेटबाट फर्कँदै गर्दा शनिबार राति उनी दुर्घटनामा परेको बताइएको छ ।
नम्रता र चलचित्रका सह(निर्देशक सुरेश न्यौपाने चढेको भ्यानलाई बा.१. झ १७७५ नम्बरको ट्याक्सीले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ ।
नम्रताको हातमा चोट लागेको छ भने सुरेशको खुट्टामा चोट लागेको बताइएको छ । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.