‘बाहुबली’ चलचित्र रिलिज संगै ‘बाहुबली २’ को प्रतीक्षा दर्शकलाई रहेको छ।
बर्ष २०१७ मा रिलिज हुने तयारीमा रहेको चलचित्रको नयाँ पोष्टर सार्वजनिक भएको छ।
बहुप्रतिक्षित बनेको यो चलचित्रको नयाँ पोष्टरमा अभिनेता प्रभास र अभिनेत्री अनुष्का सेट्टीले वाण हान्ने तयारीमा रहेको देखाईएको छ। चलचित्र निर्देशक राजमौलीले टूइटर मार्फत चलचित्रको पोष्टर सार्वजनिक गरेका हुन्। -एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...