-->
आज पनि बढ्यो सुनको मुल्य

काठमाडौं, माघ ११- सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन मंगलबार थप १ सयले महँगो भएको छ।
मंगलबार फाइन सुन ९९९.९९ प्रतिशत सुद्ध० को मूल्य प्रतितोला ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ भने ण्डर्ड सुन ९९९.५० प्रतिशत शुद्ध०को मूल्य प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्य भने ८ सय रुपैयाँ तोकिएको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.