-->
फिल्म ‘काबिल’ र ‘रईस’ को पहिलो दिनको कमाइ...

ितिक रोशनको फिल्म ‘काबिल’ र शाहरुख खानको फिल्म ‘रइस’ ले बक्स अफिस कलेक्सनमा राम्रो सुरुवाती गरेका छन् ।
दुई चर्चीत फिल्महरु जुधे पनि बक्स अफिसमा देखिएको कलेक्सन भने सन्तोषजनक रहेको बताइएको छ ।
शाहरुख खानको फिल्म रइसले पहिलो दिनमा २०.५ करोड भारतीय रुपैया कमाउन सफल भएको छ । त्यस्तै रितिक रोशनको फिल्म काबिलले भने १०.५३ करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।नेपालीपत्रको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.