-->
धरानमा फेरि छुरा प्रहार : बाबुको मृत्यु छोरा फरार!

विजयपुर/धरान- स्थित श्यामचौकमा छोराले छुरा प्रहार गरि बाबुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान –१५ श्याम चौकका साइमन कार्कीले आफ्नै बाबु अटुराज कार्किको छुराप्रहार गरि हत्या गरेका ह्ुन् ।
आइतबार दिउसो दुइ बजे घरायसी बिषयमा बिबादहुँदा छोराले बाबुलाई छुरा हानेको परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । छुरा प्रहार गरि हत्या गर्ने छोरा शाहिमान कार्कि फरार रहेका डिएसपी खतिवडाले जानकारि दिए । घटनाको बिषयमा अनुसन्धान भइरहेको उनले जनाए ।
ब्लाष्टखबर डटकम


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.