समुन्द्र शास्त्रमा अंगको लक्षण हेरेर मानिसको स्वभाव व्याख्या गरिएको छ । अंग हेरेर मात्र स्त्री र पुरुष चरित्र थाहा पाउन सकिने समुन्द्र शास्त्रीहरुको दावी छ ।
त्यस्तै खुट्टाको औला हेरेर कस्ता युवती धोकेवाज हुन्छन भनेर थाहा हुन्छ।
लामा औंला हुने स्त्री धोकेवाजः
खुट्टाका औंला लामा हुनु केटीका लागि राम्रो भएपनि उनिहरु निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्र शास्त्रीहरुको दावी छ ।
खुट्टाका औंला लामा र गोला :
जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् ।
छोटा औंला छोटो उमेरः
खुट्टाका औला छोटा हुने महिलाको आयु पनि छोंटो हुने र औंला कालो हुँदा जीवनमा धेरै समस्या आउन सक्ने समुन्द्र शास्त्रको दावी छ ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"


0 comments
प्रतिक्रिया दिनुहोस्...