-->
हुनेवाला पतिले विहेअघि नै बलात्कार गरेपछि…

एजेन्सी । भारतको बागपत भन्ने स्थानमा एक युवतीले विवाह अघि नै हुनेवाला पतिबाट बलात्कृत भएकी छन् । उनले आफ्ना हुनेवाला श्रीमानले बलात्कार गरेको आरोप लगाएकी छन् । पीडित महिलाले आफ्नो भाईसंगै घर आएका हुनेवाला पतिले भाईलाई नशालु पदार्थ खुवाएर आफूमाथि बलात्कार गरेको बताएकी हुन् ।
घटना सार्वजनिक भएपछि पीडित महिलाले प्रहरीमा उजुरी गरेकी छन् भने पीडकलाई तत्काल कार्वाही गर्नुपर्ने माग परिवारले गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.