-->
बौद्ध मन्दीरमा राखिन्छ महिलाका भित्री बस्त्र

टोक्यो, ११ माघ। संसारमा कुनै कुरा यस्ता हुन्छन् जसले दिक्क बनाउँछन् । तर, तपाईले मन्दीरमा महिलाका भित्र बस्त्र राख्न्छि भन्ने सुन्न भएको छ । जापानको राजधानी टोक्योमा यस्तो एउटा मन्दीर छ ।
जहाँ महिलाका भित्री बस्त्र राख्छि । यो बौद्ध मन्दीर यही कारणले चर्चामा आएको छ । आम मानिसहरु यो मन्दीरको विषयमा भिभिन्न कुरा गर्ने गर्छन् ।
कोही यो मन्दीर डरलाग्दो भएको बताउँछन् त कोही यो मन्दीरमा जादु पनि छ । यस्तै कुराका कारण यो मन्दीर बन्द गरिएको बताइएको छ ।
मन्दीर बन्द भएपछि अहिले यो स्थान महिलाका लागि भित्री बस्त्र राख्ने ठाँउ बनेको छ ।एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.