सधीऔ देखी बिबाहित हिन्दू महिलाले सिउँदोमा सिन्दुर लगाउँदै आएका छन्| सिन्दुर सिरलाई दुइ भाग पारेर बिचौ हिस्सामा लागाईन्छ किनकी यस बिचको बिन्दुलाई महत्वपुर्ण र संबेदनाशिल भाग मानिन्छ |यस ठाउँमा सिन्दुर लगाउनले संधै सतर्कता र सकृय रहने वैज्ञानिक कारणा रहेको छ |
वास्तवमा सिन्दुरमा मर्कती धातु हुन्छ जो एक मात्र यस्तो धातु हो जो तरल रुपमा पाईन्छ | यही कारणा हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुत्त हुन्छ |त्यसैकारण सिन्दुर विबाहपछी लगाइन्छ | विबाहपछी महिलाको जिम्वेवारी बढ्छ र दिमागलाई शान्त र सन्तुलना राख्न मद्दत गराउछ भन्ने मान्यता रहेको छ |


0 comments
प्रतिक्रिया दिनुहोस्...