चर्चित गायक अनिल अधिकारी ‘यमबुद्ध’ को शव नेपाल ल्याइएको छ । गायक यमबुद्धको आज पशुपति आर्य घाटमा हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरियो । चर्चित र्याप गायक यमबुद्धले दुई हप्ता अघि लण्डनको नर्थहोल्टस्थित आफ्नै अपार्टमेन्टको बाथरुममा झुण्डिए आत्महत्या गरेका थिए।
.


0 comments
प्रतिक्रिया दिनुहोस्...