जाडो मौसममा चिसो पानीले ननुहाउने, लुगा नधुने, सरसफाइ नगर्ने ।
तामा, मासको दाल, फर्सी, लौका आदि चिसो प्रकृतिका परिकार कम मात्रामा खाने ।
फ्रिजमा राखिएका तथा बासी खाना नखाने ।
जोर्नी दुखेका बेला तातो तेलले हल्का मालिस गर्ने, दुखेको ठाउँमा तातो पट्टी लगाउने ।
सुन्निएको तथा दुखेको ठाउँमा नुनपानी तताएर सेक्ने ।
नियमित योग–व्यायाम गर्ने ।
सहन सक्ने तातोपानीमा दैनिक हातखुट्टा डुबाउने ।


0 comments
प्रतिक्रिया दिनुहोस्...