-->
ट्रम्पलाई इराकको जवाफः अमेरिकी नागरिकमाथि लगायो प्रतिवन्ध

१७ माघ, काठमाडौं । इराकले अमेरिकी नागरिकलाई आफ्नो मुलुक भ्रमणमा प्रतिवन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकसहित सात मुस्लिम देशका नागरिककालाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । त्यसको टिट फर ट्याट जवाफ दिँदै इराकले अमेरिकी नागरिकमाथि प्रतिवन्ध लगाएको छ ।
संसदको यो निर्णय सरकारला लागि बाध्यकारी भएको इराकी नेता कमिल अल ग्रेअरी र मोहम्मद शाडुमले बताए । उनीहरुका अनुसार यो निर्णय संसदको बहुमतका आधारमा गरेको हो तर, थप जानकारी दिइएको छैन ।
साथै यो प्रतिवन्ध अमेरिकी सैनिक, गैर सरकारी तथा दातृ निकायका कर्मचारी, तेल कम्पनी वा इराकमा व्यापार गरिरहेका अमेरिकी को-कोमाथि लागू हुने खेलेको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.