ओएस नेपाल, काठमाण्डौं । काठमाडौं चर्चित र्याप गायक यमबुद्धको शव शनिबार काठमाडौं ल्याइएको छ। युवा पुस्तामाझ निक्कै लोकप्रिय भएका गायक यमबुद्धले लण्डनमा आत्महत्या गरेका थिए।
यमबुद्धको शव शनिबार दिउँसो ४ बजे इत्तिहाद एयरलाईन्सबाट काठमाडौं ल्याइएको हो। आत्महत्या गरेको दुई हप्तापछि उनको शव काठमाडौं ल्याइएको हो।
यमबुद्धको शव शनिबार दिउँसो ४ बजे इत्तिहाद एयरलाईन्सबाट काठमाडौं ल्याइएको हो। आत्महत्या गरेको दुई हप्तापछि उनको शव काठमाडौं ल्याइएको हो।
.

0 comments
प्रतिक्रिया दिनुहोस्...