-->
पुल निर्माण नहुँदा सास्ती


रौतहट – रौतहटको उत्तरी भेग प्रतापपुरमा गरिबी निवारण कोषको लाखौंको लगानीमा निर्माण गरेको पुल निर्माण पूरा नहुँदै भत्किएको २ वर्ष  बितिसकेपनि पुनर्निर्माण हुन सकेको छैन । 
बर्षायामको अषाढ देखी असोजसम्म पुलको अभावमा हँथियाही, बिर्तिप्रस्टोका, भसेढवा,प्रतापपुर पल्टुआ लगायत आधादर्जन गाबिसका मानिसलाइ आवत जावत गर्न समस्या भएको छ ।
तरहारी नदीमा पानीको सतह बढ्दा वारीपारी गर्न अाफूहरुले सास्ती बेहोर्नु परेको स्थानीय समाजसेवी महादेव साहले बताए ।
मापदण्ड अनुसारको सामग्री प्रयोग नभएका कारण निर्माणधिन अवस्थामै ०७१ असाढ २७ गते पुल भत्केको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.